नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास

विकल्प न्यूज /म्याग्दी मंसीर २४ गते । बेनी बजारमा रहेको न्यू वेष्ट प्वाईन्ट विद्यालयमा वायो ग्यास जडान गरिएको छ । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव भएपनि यहाँ खाना पकाउनका लागि कुनै चिन्ता छैन । विद्यालयमा सिर्जना हुने फोहोरजन्य पर्दाथबाट यहाँ बायो ग्यास निकालिएको छ । १० घनमिटरको बायो ग्यासले महिनामा ३ देखि पाँचवटा शिलिन्डर … Continue reading नाकाबन्दीको सामना गर्दै न्यू वेष्ट प्वाईन्टको बायोग्यास